आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व सभामुख दमननाथ ढुङ्गाना एक महिनादेखि कोरोना संक्रमणको चपेटामा

सोमबार, १७ जेठ २०७८, १३ : ३९
सोमबार, १७ जेठ २०७८

पूर्व सभामुख दमननाथ ढुङ्गानालाई कोरोना संक्रमण भएको छ । एक महिनाअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । आफ्नै घरमा आइसोलेशनमा बसेर उपचार गरेपनि संक्रमण निको नभएको  ढुङ्गानाले जानकारी दिए ।   

अहिले पनि संक्रमण पोजेटिभ रहेको र स्वास्थ्योपचार जारी रहेको उनले बताए । उनी २०४८ सालदेखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप