आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा जारी सुनुवाइ सकिएको छ । मंगलबार प्रतिवादीतर्फका केही कानुन व्यवसायी र सरकारी वकिलबाट जवाफी बहस भएपछि सुनुवाइ सकिएको हो ।  ...