मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रासायनिक मलको अनुदान कटौती, युरिया मल प्रति केजी १४ बाट २५ रुपैयाँ पुग्यो

काठमाडौँ । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको...