आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिशु बिक्री प्रकरणका अभियुक्तविरुद्ध आज थुनछेक बहस

विराटनगर । नवजात शिशु बिक्री गरेको कसुरमा विराटनगरस्थित ग्रीनक्रस अस्पतालका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना प्रतिवादीको बयान सकिएको छ । उनीहरुविरुद्ध आज मोरङ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । ...