आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ताप्लेजुङ साक्षर जिल्ला घोषणा

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको...