आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी विश्वविद्यालयले बनायो दुना–टपरी बनाउनेदेखि ‘गोबर’ पेल्ने मेसिनसम्म

पोखरा ।  शिक्षणसँगै अनुसन्धान, अन्वेषण तथा आविष्कारलाई एक साथ अगाडि बढाइरहेको गण्डकी विश्वविद्यालयले कृषि औजारदेखि दैनिक उपयोगी मेसिनहरु निर्माण गरेको छ । विद्यार्थीलाई शिक्षणसँगै अनुसन्धान केन्द्रित गराएर राष्ट्रिय आविष्कार केन्द्रको...