आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने !

काठमाडौँ । सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ ।  ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा...