सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं प्रहरी प्रमुखका घुमुवा पक्राउ

काठमाडौं । हुण्डी कारोबार गरेको आरोप काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको घुमुवा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी हवल्दार धिरेन बिष्टलाई  पक्राउ गरेको हो ।  ...