सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अरबाजसँगको दोस्तीबारे मलाईकाले भनिन्, ‘उनी मेरो छोराको पिता हुन्, उनलाई नजरअन्दाज गर्न सकिँदैन’

मलाईका अरोडाले अरबाज खान उनको छोराको पिता भएकाले उनलाई उपेक्षित वा नजरअन्दाज गर्न नसकिने बताएकी छिन् । एक अन्तर्वार्तामा उनले यस्तो भनेकी हुन् । उनकी बहिनी अमृता पनि उनीसँगै थिइन्...