काठमाडौँ । आज असार १५, नेपालभर धान दिवस र रोपाइँ मनाइँदै छ । यो महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समय पनि भनिन्छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको...