आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा सुधार : ४७ अंकले बढेको बजारमा भयो २ अर्बको कारोबार

काठमाडौँ । सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण फर्किएको छ । लामो समयसम्म प्रायः मौन रहेको बजारमा आइतबार एकाएक उत्साह फर्किएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४७.७५...