आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनोजको संगीतमा अञ्जुले गाइन् ‘जुनी जुनी’

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । मनोज चौलागाईको एरेन्ज तथा संगीत रहेको प्रेममय गीतमा अन्जुलाई गायक कौशलराज खड्काले साथ दिएका छन् ।  ...