आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेको राप्ती नदीमा पूर्णमासी (स्नान) मेला सुरु

खजुरा । बाँकेको राप्ती नदी सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिनसम्मका लागि मेला सुरु भएको हो ।  कार्तिक पूर्णिमाका दिन...