सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इप्पानमा अधिकांश नयाँ अनुहार, कुन–कुन कम्पनीका छन् ?

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको  संस्था इप्पानले नयाँ कार्य समिति पाएको छ । इप्पानको भेलाले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्य समितिमा कृष्णप्रसाद आचार्य अध्यक्ष भएका छन्...