आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको कारण घट्यो जीडीपीः धनीको सम्पत्ति झनै वृद्धि, मुकेश अम्बानी विश्वका शीर्ष ५ धनी व्यक्तिमा सामेल

कोरोनाभाइरस महामारीको कारण जीडीपीमा भारी गिरावट आएसँगै लाखौंले रोजगारी गुमाउनु पर्यो । तर यही बेला विश्वका पाँच सय शिर्ष धनीहरुको सम्पत्ति जनवरीदेखि अहिलेसम्म १४ प्रतिशतले बृद्धि भएको छ । यो...