सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक, हाई—रेजुलोसन रेडमी इयरफोन रेडमीको फोन प्लसकै अंश

काठमाडौं । शाओमी रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउँदै आज नयाँ रेडमी इयरफोनको घोषणा गरेको छ । यो रेडमी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो ।  ...