आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानको ओासाकामा निगमको वाइडबडीले उडान सुरु गरेसँगै देखिएका दृष्य

काठमाडौं– नेपाल एयरलाइन्सले केही दिनअघिदेखि जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्ट र काठमाडौं उडान सुरु गरेको छ । नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो उडानको सुरुवात गरेका हुन् । काठमाडौंबाट ओसाकाका...