जापानको ओासाकामा निगमको वाइडबडीले उडान सुरु गरेसँगै देखिएका दृष्य
मङ्गलबार, १७ भदौ २०७६, १४ : २०
काठमाडौं– नेपाल एयरलाइन्सले केही दिनअघिदेखि जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्ट र काठमाडौं उडान सुरु गरेको छ । नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो उडानको सुरुवात गरेका हुन् ।
काठमाडौंबाट ओसाकाका लागि निगमको वाइडबडीले उडान भर्न थालेपछि अहिले त्यहाँको व्यवस्थापन कसरी चलिरहेको छ । वाइड बडी विमान ओासाका अवतरण गरेलगत्तै देखिएका केही दृष्यहरुलाई हामीले यहाँ समावेश गरेका छौ । तस्विर: रासस