सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा  बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गको बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ...