मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा अनियमितता, अयोग्य कम्पनीलाई महँगोमा ठेक्का

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको ठेक्कामा अनियमितता भएको पाइएको छ । विमानस्थलको सो कक्षमा सेन्ट्रल एयर कन्डिसन जडानमा लागि भएको बोलपत्रमा ‘अयोग्य’ कम्पनीलाई महँगो मूल्यमा ठेक्का दिइएको हो...