बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिक विधि र मापदण्ड अनुसार पीसीआरको शूल्क निर्धारण गरिदिन निजी अस्पतालहरुको माग

काठमाडौं । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल (अफिन)ले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका छन् ।  ...