आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन...