आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मखमली फूल टिप्न व्यस्त भक्तपुरका किसान (फोटो फिचर)

तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त छन्। बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन्। बिहान फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन्। मखमलीको पकेट क्षेत्र...