आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुखलाई सांसद कृष्णगोपाल श्रेष्ठको सुझाव :  ‘दायाँ–बायाँ नहेरी सिधा हेर्नुहोस्’

काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई निष्पक्ष ढंगले सभा सञ्चालन गर्न सुझाव दिएका छन् । शनिवार उपसभामुख पदको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...