सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’  सार्वजनिक

काठमाडौ । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’  सार्वजनिक भएको छ । चर्चित उखान, टुक्काहरु समावेश गरि बनाइएको गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’...