आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण क्षतिको तथ्यांक संकलनमा मात्रै सीमित भयो'

काठमाडौँ । विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले काम हुन नसकेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पुनःसंरचना गर्नुपर्ने आवाज उठ्न थालेको छ ।  स्थानीय तहमा बहुप्रकोपिय विपद्मा काम...