आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१३९ बोरा गहुँको बिउ र गाडीसहित चालक पक्राउ

रौतहट । भारतबाट अवैधरुपमा भित्र्याइएको १३९ बोरा गहुँको बीउ बोकेको पिकअप गाडीसहित चालकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट बीउ बोकेको प्रदेश २–०३–००१ च.२१३८  को पिकअप गाडी...