आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वन्यायाधीश भन्छन्, न्यायपालिकाप्रति वितृष्णा बढ्न थाल्यो, राष्ट्रपति रबर स्ट्याम्प बन्नुभयो

गतवर्षको मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर रिक्त रहेको संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेको सरकारले वैशाख २१ गते पुनः सोही अध्यादेश ल्यायो । कारण लोकसेवा आयोग लगायतका अन्य...