सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेता खनाललाई मातृशोक, प्रचण्डद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ लाई मातृशोक परेको छ । खनालकी आमा मुमादेवी खनालको ९५ वर्षको उमेरमा आइतवार राती ८ बजे निधन भएको हो । ...