सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेता खनाललाई मातृशोक, प्रचण्डद्वारा श्रद्धाञ्जली

सोमबार, १३ पुस २०७७, १४ : ०१
सोमबार, १३ पुस २०७७

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ लाई मातृशोक परेको छ । खनालकी आमा मुमादेवी खनालको ९५ वर्षको उमेरमा आइतवार राती ८ बजे निधन भएको हो ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुमादेवीको निधनप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप