सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजेटको अर्धवार्षिक समीक्षा आज हुँदै, अधिकांश लक्ष्यहरु यथावत

काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन्...