आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भित्री वस्त्रमा सुनजस्तो पहेँलो धातु लुकाएर ल्याउने विमानस्थलबाट पक्राउ

काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । आगमन गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७...