आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैङ्कको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

सिराहा । ग्लोबल आइएमई बैङ्क लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल...