सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीविरुद्ध स्थानीयवासीलाई उत्तेजित बनाएको आरोपमा वडा अध्यक्ष रुम्बा पक्राउ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।  शनिबार राति करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक...