सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा.माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले...