सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं । सुनसरीको भोक्राका नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित एक होटलबाट यादवलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी ईश्वरबावु कार्कीले रातोपाटीलाई बताए । ...