सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, १५ : ३४
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । सुनसरीको भोक्राका नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित एक होटलबाट यादवलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी ईश्वरबावु कार्कीले रातोपाटीलाई बताए ।

धरान–१३ स्थित भेडेटार जाने बाटोमा रहेको डुकु होटलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीले  उनीविरुद्ध जबर्जस्ती करणी विरुद्धको जाहेरी दिएको डिआइजी कार्कीले बताए । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप