आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई जापानमा स्वागत

टोकियो । जापान भ्रमणमा रहेकी भरतपुर महानगर पालिका प्रमुख रेणु दाहाललाई चितवन समाज जापानले टोकियोमा स्वागत गरेको छ । टोकियोस्थित रातोमाटो रेष्टुरेन्टमा प्रमुख दाहाललाई चितवन समाज जापानले स्वागत गरेको हो...