आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको प्रश्न : हिंसा सुरु गरेको दिनलाई तपाईँ राष्ट्रिय उत्सव मनाउने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रियाको टुंगो लगाउन छाडेर युद्ध प्रक्रियाको सुरुवात गर्न लागिरहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर...