सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मापसे गरेर ‘प्रेस पास’ बोकेका चालकले ठक्कर दिँदा ४ जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा मदिरा सेवन गरेर पत्रकारको परिचयपत्र बोकेर हिँडेका चालकले दुर्घटना गराएका छन् । कलंकीबाट बाफल जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०६०४ नम्बरको कारले कलंकीस्थित ज्ञानोदय मार्गमा चारवटा सवारीलाई...