काठमाडौँ । २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौँ भव्य स्वागत गरिएको छ । उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका हुन् । ...