काठमाडौँ आइपुगे कीर्तिमानी कामीरिता, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ११ जेठ २०७८, १२ : १९
सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे ।
शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने क्रममा सगरमाथाको चुचुरामा पुगेपछि यस वर्षको वसन्त याममा आरोहणका लागि बाटो खुला भएको थियो ।
तस्बिरमा हेर्नुहोस् :