सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आमासहित छोराछोरी मृतावस्थामा भेटिए

प्युठानमा  एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२  चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र  पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन्...