सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनगढी बसपार्कमा एक पुरुषको हत्या, ४ किशोर पक्राउ

कैलाली । कैलालीमा एक पुरुषको हत्या गरेको आरोपमा ४ किशोर पक्राउ परेका छन् । जिल्लाको धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ परेको हो...