सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राती मृत्यु...