सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय निर्णयलाई चुनौती : मेयर नपाएपछि हेटौँडामा काँग्रेस आक्रोशित

हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली काँग्रेसको भागमा परेसँगै काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले केन्द्रीय निर्णय विपरित जाने बताएको छ । उपमहानगर समितिले केन्द्रको निर्णय नमान्ने र निर्णय सच्याउनसमेत...