काठमाडौं– चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्टको सिस्टम (नेप्स) ह्याक गरी साढे तीन करोड चोरेको विषयमा अनुसन्धान गर्न नेप्सका सिइओ प्रविण क्षेत्रीलाई बयानका लागि बोलाए पनि विशेष कारण जनाउँदै क्षेत्री बयानमा...