बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कमिलाको यात्रा (कविता)

आँधीले हल्लाइरहेको  सालको बोटबाट झरेको एउटा पात  झरीले रुझाइरहेको  उर्लँदो नदीमा पौडिन पुग्दा  पातमाथिका कमिलाहरू  पातसँगै बगिरहे  अनन्त यात्रामा नदीसरि          ... सागरले किनारा लाउँदा  ओर्लिएका कमिलाहरू  ...