बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

थुम्केलीले पुस्तकमा ल्याए ‘कलाकार जीवनवृत्त’

कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनी परक कृति ‘कलाकार जीवनवृत्त’ प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के–के कर्माचार्यले आइतबार एक समारोहका बीच कृति सार्वजनिक गरेका...