बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विकास (कविता)

मैले हिँडेको त्यो गोरेटो साँघुरो तर सुन्दर चिटिक्क मिलाएर छापेको ढुङ्गा दुवैतिर खेत, बारी अनि जङ्गल मुस्किलले भेटिने गाउँघर वरपीपलको चौतारी जरुवाको पानी यात्राको थकाइ अनि चौतारीको सुस्ताइ । ...